×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026

बुस्टर डोज ओमिक्रोनविरुद्ध ८५ प्रतिशत प्रभावकारी

३ पुस, एजेन्सी ।
कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज अर्थात तेस्रो मात्रा नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बेलायतका अनुसन्धानकर्ताले बताएका छन्।

बुस्टर डोज लगाएमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भएपछि गम्भीर बिरामी हुनबाट ८५ प्रतिशतसम्म जोगिन सकिने अध्ययनकर्ताले बताएका छन्। यसअघिका भेरियन्टमा भन्दा ओमिक्रोनमा खोपको प्रभावकारिता केही कम देखिएको हो। तर हालकै खोपको प्रभावकारिता ओमिक्रोनविरुद्ध पनि रहेको वैज्ञानिकहरुको विश्लेषण छ।

खोपको बुस्टर मात्रा लगाएमा ओमिक्रोनबाट संक्रमित भए पनि अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउने देखिएको अनुसन्धानकर्ताले बताएका छन्। इम्पेरियल कलेज लण्डनका वैज्ञानिकहरुको टोलीले ओमिक्रोनका सम्बन्धमा हालसम्म प्राप्त सीमित जानकारीहरुलाई विश्लेषण गरेर ओपको बुस्टर या तेस्रो मात्राको प्रभावकारिताबारे प्रारम्भिक निष्कर्ष निकालेका हुन्।

ओमिक्रोन भेरियन्टलाई लिएर पर्याप्त जानकारी प्राप्त भएपछि मात्रै खोपको प्रभावकारिताका सम्बन्धमा विश्वसनीयतास्तर उच्च रहने गरी विश्लेषण गर्न सकिने अध्ययनकर्ताले बताएका छन्। विज्ञहरु अझै पनि ओमिक्रोनको संक्रमणले निम्त्याउन सक्ने गम्भीरताका सम्बन्धमा अध्ययन गरिरहेका छन्।

तर हालकै खोपको बुस्टर मात्रा कम्तीमा गम्भीर बिरामी हुने अवस्था आउन नदिन प्रभावकारी हुने अहिलेसम्म भएका सबै अध्ययनहरुले देखाएका छन्। गएको नोभेम्बरको अन्तिमतिर दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका झण्डै ८० देशमा पुष्टि भइसकेको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top