×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

बिग ब्यास: सिड्नीविरुद्ध सन्दीप विकेटविहीन, होबार्ट हरिकेन्स ९ विकेटले पराजित

२६ पुष २०७८

२६ पौष, एजेन्सी । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बिग ब्यास लिग २०२१/२२ को ४४ औं खेलमा सिड्नी थन्डरविरुद्ध विकेट विहीन बनेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्स सिड्नी थन्डरसँग ९ विकेटले पराजित भएको छ ।

१ सय ४० रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले १७.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । सिड्नीको जितमा एलेक्स हेल्सले ५६ बलमा ११ चौका र १ छक्कासहित ८० रनमा अविजित रहे ।

Advertisement
Advertisement

कप्तान ज्यासन संघाले ३१ बलमा १ चौका र १ छक्कासहित ३५ रनमा अविजित रहे । सन्दीप लामिछानेले ३.२ ओभरमा २१ रन खर्चे पनि विकेट लिन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । होबार्टका बेन म्याकडर्मोट ३४ बलमा ३ चौका र १ छक्कासहित ३८ रन बनाए । डार्सी शर्टले २४ बलमा ३ चौका २९ रन बनाए । पिटर ह्वान्डस्कम्ब २१, टिम डेविड र जोर्डन थोम्पसनले १५–१५ रन बनाए । नाथन म्याकएन्ड्रयु र गुरिंदर सन्धुले २–२ विकेट लिए ।

सन्दीपको प्रदर्शन

सन्दीपले छैटौं ओभरमा चार रन खर्चिदै राम्रो सुरुवात गरेका थिए । पहिलो बल हेल्स र दोस्रो बलमा संघालाई एक एक रन दिए । तेस्रो र चौथो बलमा सन्दीपले डट राखे । पाँचौं र छैटौं बलमा सन्दीपले एक एक रन खर्चिएका थिए ।

सन्दीपले आठौं ओभरमा नौं रन खर्चिए । पहिलो बल संघालाई डट राखेपनि दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन खर्चिए । चौथो बलमा एलेक्स हेल्सलाई चौका प्रहार गरे । पाँचौं बल सन्दीपले डट राख्दा अन्तिम बलमा दुई रन दिए ।

दशौं ओभरमा सन्दीपले पाँच रन खर्चिए । १८ औं ओभरको पहिलो बल डट राख्दा दोस्रो बलमा संघाले सन्दीपलाई चौका प्रहार गर्दै खेल जिताए ।

Advertisement

होबार्टले अव १३ जनवरीमा सिड्नी थन्डरसँगनै खेल्नेछ । होबार्ट ११ खेलमा ५ मा जित र ६ मा हार सहित चौथो स्थानमा छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top