×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नारायण र आदित्यको घातक बलिङसँगै पुलिसले सुदूरलाई दियो ९४ रनको सामान्य लक्ष्य

२६ पुष २०७८

२६ पौष, काठमाडौँ । प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा मध्यगतिका बलिङ अलराउन्डर नारायण जोशी र स्पिनर आदित्य महता घातक बलिङसँगै नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९४ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो ।

Advertisement
Advertisement

पुलिसका ओपनर कुशल भुर्तेलले ३८ बलमा १ छक्कासहित सर्वाधिक २१ रन बनाए । नारायणले पुलिसको शीर्षक्रम धरासय बनाएका थिए । ओपनर पवन सरार्फलाई छैटौं ओभरको पाँचौं बलमा नारायणले शेर मल्लबाट २० रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।

पवनले १६ बलमा ४ चौका प्रहार गरे । नारायणले दीपेन्द्रलाई ७ रनमा बोल्ड आउट गरे । १२ औं ओभरको दोस्रो बलमा अनिल शाहलाई पाँच रनमा एलबीडब्लू आउट गरेपछि पुलिस ५८–३ को अवस्थामा पुगेको थियो ।

ओपनर कुशल भुर्तेललाई शेर मल्लले वसन्त कार्कीबाट २१ रनमा क्याच गराए । ३८ बलमा कुशलले १ छक्का प्रहार गरे । त्यसपछि आदित्य महताले पुलिसको मध्यक्रम ध्वस्त बनाएका थिए । आदित्यले दीलिप नाथलाई १, आसिफ शेखलाई १० र अन्जित श्रेष्ठलाई ५ रनमा क्याच गराएपछि पुलिस ८२–८ को अवस्थामा पुगेको थियो ।

ओपनर कुशल भुर्तेल र पवन सरार्फले पहिलो विकेटका लागि ५.५ ओभरमा ३८ रनको सुरुवात दिलाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर बाँकी ४४ रन जोड्न ८ विकेट गुमाएपछि पुलिस संकटमा पुगेको थियो ।

Advertisement

सुदूरपश्चिमका नारायण जोशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । आदित्य महताले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top