×

NEPAL TIMES UPDATES

Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026

जहाँ बलात्कारीलाई बेहुली उपहार दिइन्छ

२९ श्रावण २०७५

एजेन्सी, साउन २९
विश्वभर महिला सशक्तिकरणको अभियान चलिरहेको छ ताकि उनीहरु स्वतनत्र पूर्वक जीउन सकुन् । महिलालाई अधिकार सम्पन्न नाउन सारा विश्व एकजुट भएर लागिरहेको छ । तर यो खबर सुनेपछि तपाईँ पक्कै अचम्ममा पर्नुहुने छ । र झट्ट विश्वास समेत नलाग्न सक्छ ।

संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ बलातकारीलाई इनाम बापत बेहुली नै उपहार दिइनछ । बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने कतिपय ठाउँमा माग उठी रहेको छ भने अधिकांश ठाउँमा त यस्तो सजायको ब्यवस्था नै छ । तर अजिव छ सांसर पनि बलात्कारीलाई बेहुली दिने कस्तो अचम्मको चलन यहाँ स्वतन्त्रता र अधिकारका लागि आन्दोलन चलिरहेको छ । यता बलातकारीलाई इनाम दिइने परम्परा छ ।

Advertisement
Advertisement

तर बलात्कार गर्नुको पनि कारण छ यहाँ जोे सँग विवाह गरिन्छ त्यसैलाई बलात्कार गरिन्छ । एउटा यस्तो देश जहाँ विवाहका लागि युवतीको बलातकार गरिन्छ ।
ताकि बलातकारपछि बलात्कृत युवती बलात्कारीका श्रीमती बनोस् । यो परम्परा किर्गिस्तानको हो । यहाँ युवतीको बलात्कार हुन्छ बिचरी सर्वत्र बदनाम हुन्छिन्, उनको कतै पनि विवाह हुँदैन अन्नतः मजबुर भएर बलात्कारी यवकसँगै ती युवतीको विवाह हुन्छ ।

सरकारले पटक पटक यो परम्परालाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेको छैन । प्राप्त एक तथ्याङ्क अनुसार हरेक वर्ष १२ हजार युवतीको अपहरणपछि बलातकार हुने गरेको छ ।

Advertisement
Advertisement

सबैभन्दा अचम्मको कुरा त यो छ की विवाहका लागि युवतीलाई बलात्कार गर्ने यहाँको परम्परा नै बन्दै गएको छ । बलात्कृत युवती पनि बलातकारी युवासँग विवाह गर्न बाध्य छन् । बलात्कार यहाँको परम्परा बन्दै गएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top