लेटाङमा विषादी मिसिएको पानी पिउँदा २७ विद्यार्थी बिरामी,ट्यांकीभित्र किरा मार्ने विषदी भेटियो

३० साउन २०७५, बुधबार
Share this
724shares

विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङका जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । जसमध्ये ४ जना सिकिस्त रहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

Advertisement

लेटाङ नगरपालिका ९ जाँतेस्थित श्रीमाध्यामिक विद्यालय परिसरमा रहेको ट्यांकीको पनी पिउँदा विद्यार्थी बिरामी भएका हुन् ।ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने विज्ञले बताएका छन ।

Advertisement

विषादी कसले मिसायो भन्ने खुलेको छैन । पनी पिएका विद्यार्थीलार्य रिंगटा लाग्ने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top