२० माघ, काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चिलिमेबाट ६ जनाको जिवितै उद्धार अन्तिम चरणमा, नेपालले माग्यो ३ अर्ब क्षतिपूर्ति
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
त्रिशूलीमाथि ५ दिनमा बन्यो एक्रो ब्रिज,केरुङबाट ६७० नेपालीको उद्धार