×

NEPAL TIMES UPDATES

Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026

कोरोनाको बुस्टर डोज समेत लगाएका अवैधानिक आप्रवासीलाई बिना जरिवाना कोरिया छाड्ने अवसर

२५ माघ २०७८

२५ माघ, काठमाडौँ । दक्षिण कोरियाले कोरोनाको बुस्टर डोज समेत लगाएका अवैधानिक आप्रवासीलाई बिना जरिवाना कोरिया छाड्ने अवसर दिएको छ ।

विदेशी नागरिकलाई कोरोनाको बुस्टर डोज खोप लगाउन प्रोत्साहन गर्नका लागि कोरियाले यो योजना ल्याएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

३० अप्रिल २०२२ सम्म कोरियामा कोरोना खोपको तेस्रो(बुस्टर) डोज लगाएका र ३१ अक्टोबर २०२२ सम्म स्वेच्छाले कोरिया छाड्ने अवैधानिक विदेशी नागरिकलाई जरिवाना छुट र प्रवेश प्रतिबन्धमा पनि फुकुवा हुनेछ ।

यस्तै २८ फेब्रुअरी २०२२ सम्ममा पूर्ण रूपमा खोप लगाएका र ३० अप्रिल २०२२ सम्ममा स्वेच्छाले कोरिया छाड्ने अवैध बासिन्दालाई जरिवाना छुट र प्रवेश प्रतिबन्ध भने निलम्बन हुने छ ।

आपराधिक कार्यमा संलग्न, खोप नलगाएका व्यक्तिहरू, कोभिड प्रतिबन्धको उल्लङ्घन गर्नेहरू र अध्यागमन अधिकारीहरूले पक्राउ गरेका अवैध विदेशी नागरिकको हकमा भने यो योजना लागू नहुने त्यहाँको अध्यागमनले जनाएको छ । खोप लगाएको इ प्रमाणीकरण वा प्रिन्ट कपी पेस गर्नपर्छ ।

स्वैच्छिक रूपमा स्वदेश फर्कनका लागि कोरियाको अध्यागमन कार्यालयमा गएर वा अनलाइन आवेदन भरेर बन्दरगाह वा एयरपोर्टमार्फत त्यसै दिन कोरिया छाड्न सकिन्छ ।

यसरी फर्कँदा लाग्ने जरिवाना सबै छुट् हुने छ भने प्रवेश प्रतिबन्ध निलम्बनबाट समेत छुट पाउन सकिन्छ । आवेदन प्रस्थानको मितिभन्दा कम्तीमा तीन दिन अघि पेस गर्न पर्छ । बिदाको दिनको गणना हुँदैन । थप जानकारीका लागि अध्यागमन केन्द्रमा १३४५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

Advertisement

कोरियामा पछिल्लो समय ओमिक्रोन भेरियन्ट सङ्क्रमण बढिरहेको छ । तर खोप लगाउने विदेशी नागरिकको सङ्ख्या कम छ । विदेशी नागरिकमा सङ्क्रमण बढ्दै गएकाले समुदाय स्तरमा कोरोना फैलनबाट रोक्न कोरियाको न्याय मन्त्रालयले अपनाएका विभिन्न उपाय मध्ये यो योजना पनि रहेको दूतावासले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top