×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

दक्षिण अफ्रिका विरुद्दको टी–२० श्रृङ्खला श्रीलंकालाई

३० श्रावण २०७५

एजेन्सी, साउन ३०
दक्षिण अफ्रिकाविरुद्धको टी–२० क्रिकेट श्रृङ्खला श्रीलंकाले जितेको छ । एकदिवसीय श्रृङखला ३–२ ले गुमाएको श्रीलंकाले टी(२० मा दक्षिण अफ्रिकाबिरुद्ध ३ विकेटको जित हात पार्याे ।

पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिका १६.४ ओभरमा ९८ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाका क्वीनटन डी ककले सर्वा्धिक २० रन बनाएका थिए । रेजा हेन्ड्रिक १९, हेनिरिक कलासेन १८ , डेभिड मिलरले १४ तथा जुनियर डालाले १२ रन जोडेका थिए । अफ्रिकाका हासिम आमला, एन्डले फेलिकाओ, कागिसो रावाडा र तबरेज सम्सीले खातानै खोल्न सकेनन् भने अन्य ब्याट्सम्यानले ५ रन पनि कटाउन सकेनन् ।

Advertisement
Advertisement

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लक्सन सन्दकनले १९ रन खर्चिएर ३ विकेट लिए । अकिला धनञ्जय र धनञ्जय डी सिल्भाले दुई दुई बिकेट लिए । ९९ रनको झिनो लक्ष्य श्रीलंकाले १६ ओभर ७ विकेट गुमाएर पुरा गरेको थियो ।

Advertisement

श्रीलंकाका लागि वेस्टइन्डीज विरुद्धको दोस्रो टेस्टमा बल टेम्परिङ गरेको अभियोगमा प्रतिबन्धमा परेका दिनेश चण्डिमलले उत्कृष्ट पारी खेले । प्रतिबन्ध पछि पहिलो टी ट्वान्टी खेलका विकेटकिपर ब्याट्सम्यान चण्डीमलले नटआउट ३६ रन जोडेका थिए । धनञ्जय डी सिल्भाले ३१ रन जोडेका थिए । अफ्रिकाका काशिको रावडा, तबरेज साम्सी र जुनियर डालाले दुई दुर्ई विकेट लिएर श्रीलंकालाई दबाबमा राख्न खोजपनि हार टार्न भने सकेनन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top