१५ फागुन, काठमाडौँ । सुनको भाउ आज फेरि घटेको छ ।
सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
विराटनगर किंग्सलाई बागमती प्लास्टिक उद्योगले प्रायोजन गर्ने
ट्रम्पलाई नेतन्याहूको मायाः इजरेलीलाई भोट हाल्न अपिल,इरानी नयाँ रक्षामन्त्रीको चेतावनी
आनीलाई उपाध्यक्ष बनाउँदा किन बढ्यो विरोध? लुम्बिनीमा आक्रोश