×

NEPAL TIMES UPDATES

Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026

रुसले युक्रेनको इन्धन केन्द्र र हवाइ अड्डालाई निशाना बनाउँदै

१५ फाल्गुन २०७८

१५ फागुन, एजेन्सी । रुसी सेनाले युक्रेनमा हमला गर्न थालेको आज चौथो दिनमा युक्रेनको इन्धन केन्द्र र हवाइ अड्डालाई निशाना बनाइरहेको छ ।

युक्रेनी सेनाको कडा प्रतिरोधपछि रुसी हमलाले सोचेजस्तो गति लिन नसकेपछि उसले इन्धन भण्डार र हवाइ अड्डालाई निशाना बनाउन थालेको हो ।

Advertisement

रुसी सेनाले युक्रेनको राजधानी किएभबाट दक्षिणमा अवस्थित भासिलकिभ सहरस्थित एक तेल भण्डारमा मिसाइल आक्रमण गरेको छ ।

मिसाइल हमलालगत्तै उक्त भण्डारमा आगलागी भएको छ । सार्वजनिक भएका भिडियो फुटेजमा आकाशमा आगो बलिरहेको देखिन सकिन्छ ।

तेल भण्डारमा आगो लागेपछि युक्रेनको राजधानी किएभका मानिसलाई विषालु धुवाँबाट सुरक्षित रहन र घरका झ्यालहर नखोल्न भनिएको छ ।

यता खार्किभस्थित एक ग्यास पाइपलाइन रुसी सेनाले ध्वस्त बनाएको राष्ट्रपति कार्यालयले जनाएको छ । रुसी सेना उक्त क्षेत्रमा प्रवेश गरिसकेको अधिकारीहरूले बताएका छन् । रुसी सेना प्रवेश गरेसँगै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानबाट बाहिर ननिस्किन भनिएको छ ।

रुसले अन्य सहरमा समेत रकेट तथा मिसाइल प्रहार गरेको छ । खार्किभको एक नौ तले भवनमा रकेट हमला हुँदा एक महिलाको ज्यान गएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् । विस्फोट र भीषण लडाइँबीच मानिसहरू भूमिगत मेट्रो स्टेसनमा शरण लिन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल राजधानी किभसहित कैयौं सहरमा दुवै पक्षबीच लडाइँ भइरहेको छ । तर, किभ आफ्नो नियन्त्रणमा रहेको युक्रेनका अधिकारीहरूले बताएका छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top