राप्रपा नेपालद्वारा आफ्ना पदाधिकारीहरू मनोनीत

१४ फागुन ७८, आइतबार

१५ फागुन, काठमाडौँ । राप्रपा नेपालले पदाधिकारीहरू मनोनीत गरेको छ।

पार्टी अध्यक्ष कमल थापाका अनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरूङ मनोनीत भएका छन्।

यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनीत भएका छन्।

Advertisement

साथै सहमहामन्त्रीमा हिक्मत ढकाल र तेज कुरूवाङ र आइतराम तामाङ मनोनीत भएका छन्।

थापाले हालै राप्रपा परित्याग गरेर राप्रपा नेपाल पार्टी ब्युँत्याएका थिए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top