×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

रुसी मिसाइल तथा विमानको उडानमा पूर्ण प्रतिबन्ध लगाउन जेलेन्स्कीको माग

१७ फाल्गुन २०७८

१७ फागुन, एजेन्सी ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा देशले रुसी मिसाइल, विमान तथा हेलिकप्टरको उडानमा प्रतिबन्ध लाग्ने गरी ‘नो–फ्लाइ जोन’ नियम लागु गर्नु पर्ने माग गरेका छन् ।

रुसले युक्रेनका शहरमा गोलबारी गरिरहेको छ । त्यसलाई रोक्नका लागि पश्चिमा देशले रुसलाई लक्षित गरी नो–फ्लाइ जोनको घोषणा गर्नु पर्ने जेलेन्स्कीले माग गरेका हुन् । सोमबार जारी गरेको भिडियो सन्देशमा जेलेन्स्की यो नियम कसले र कसरी लागु गर्ने भन्नेबारे स्पष्ट पारेका छैनन् ।

Advertisement
Advertisement

रुसले पछिल्लो पाँच दिनमा युक्रेनमाथि ५६ वटा रकेट तथा ११३ वटा क्रुज मिसाइल प्रहार गरेको जेलेन्स्कीले बताए । रुसले गएको बिहीबारदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । रुसले युद्ध अपराध गरेको आरोप जेलेन्स्कीले लगाएका छन् । रुसलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानु पर्ने माग उनले गरे ।

वार्ता भइरहँदा पनि रुसले गोलाबारी नरोकेको बताए । सोमबार बेलारुसमा पाँच घण्टासम्म भएको रुस–युक्रेन वार्तामा सहमति जुट्न भने सकेन । आक्रमण नभएको अवस्थामा मात्रै पारदर्शी वार्ता हुन सक्ने उनले बताए । रुसले लगातार आक्रमण गर्दै आएको छ र निशानामा सर्वसाधारण नागरिक परेका छन् ।

रुसी आक्रमणका कारण लाखौँ युक्रेनी बिस्थापित भएका छन् । डोनेट्स्क क्षेत्रमा रुसी आक्रमणका कारण भएको विनाशका तस्बिर सार्वजनिक भएका छन् । यसैबीच अस्ट्रेलियाले ५० मिलियन डलर बराबरको हतियार युक्रेनलाई सहयोग गर्ने भएको छ ।

Advertisement
Advertisement

पश्चिमा राष्ट्रले सुरक्षा सामग्रीका लागि युक्रेनलाई लगातार सहयोग गर्दै आएका छन् । उनीहरुले रुसमाथि आर्थिकसहितका प्रतिबन्ध लगाएका छन् । यसको प्रभाव रुसी अर्थतन्त्रमा देखिन थालेको छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top