आज सुन प्रतितोला ९९ हजारमा कारोबार हुँदै

आज सुन प्रतितोला ९९ हजारमा कारोबार हुँदै

१९ फागुन, काठमाडौँ । सुनको भाउ आज तोलाको ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो ।

हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.