×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओमान जान अब खोप लगाएको प्रमाणपत्र भए पीसीआर परीक्षण गर्न नपर्ने

१९ फाल्गुन २०७८

१९ फागुन, काठमाडौँ । ओमान जान अब पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।

ओमान सरकारले मान्यता दिएका खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र भएका यात्रुले अब हवाई मार्गबाट ओमान प्रवेश गर्न जानु पूर्व पीसीआर परीक्षण गर्न नपर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

जोनसन एण्ड जोनसन खोपको एक मात्रा लगाएको र अन्य खोपको भने दुवै मात्रा लगाएको हुनुपर्छ । बहराइनले ८ वटा खोपलाई मान्यता दिएको छ । फाइजर,स्पुतनिक लाइट, स्पुतनिक भी, जोनसन एण्ड जोनसन, कोभिडसिल्ड अस्ट्राजेनेका लगायत रहेका छन् ।

यस्तै, ओमान सरकारको यसअघिको निर्णय अनुसार ओमानबाट यात्रा गर्ने क्रममा आवश्यक पर्ने यात्रा प्रमाणपत्र बनाउन नपर्ने भएको छ भने पीसीआर रिपोर्टलाई त्यहाँको स्वास्थ्य मन्त्रालयबाट प्रमाणीकरण गर्ने पनि पर्ने छैन ।

Advertisement

तर नेपाल आउँदा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट र सीसीएमसीको फारम भने भर्नपर्छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top