२० फागुन, काठमाडौँ । विज्ञानराज शर्माले अखिल नेपाल फुटबल संघ(एन्फा)को लिग कमिटी संयोजकबाट राजीनामा दिएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेन्जर्समा आवद्ध भएकाले नैतिक प्रश्न जोडिने भएकाले लिग संयोजकबाट रानीनामा दिएको उनले बताएका छन् ।
ग्रिनल्याल्डको रक्षा अब ईयूले गर्ने, २० करोड युरो प्याकेज घोषणा
इजरायलमा खुल्यो रोजगारी ,१४६४ नेपाली कामदार माग, तलव सुविधा कति ?
जेनजी आन्दोलनमा ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’