×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमसीसीविरुद्धको आन्दोलनमा घाइते भएका सुर्खेतका रणबहादुर डाँगीको उपचारमा समस्या

२२ फाल्गुन २०७८

२२ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा घाइते भएका सुर्खेतका रणबहादुर डाँगीको उपचारमा समस्या देखिएको छ ।

फाल्गुन १६ गते प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट सख्त घाइते भएका ३८ वर्षीया होटल व्यवसायी डाँगीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको हो ।

Advertisement
Advertisement

ढुंगा प्रहारबाट टाउको, दाँत, नाक र आँखामा चोटग्रस्त डाँगीको वीरेन्द्रनगरको देउती अस्पतालमा उपचार हुन नसकेपछि प्रदेश अस्पतालमा रिफर गरिएको थियो ।

प्रदेश अस्पतालले नेपालगन्ज मेडिकल कलेज रिफर गरेपनि त्यहाँ पनि उपचार हुन नसकेपछि हाल उनको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचार भइरहेको पत्नी तुल्सा डाँगीले जानकारी दिइन् ।

पत्नी तुल्साका अनुसार १७ गते साँझ उनको टाउकोको शल्यक्रिया गरिएको थियो । यो शल्यक्रियापछि खप्पर, पिनास नली र गिदीको बाहिरी जालीको शल्यक्रिया गर्दा १० लाख खर्च भइसकेको तुल्साले बताइन ।

चिकित्सकहरूका अनुसार महिना दिनसम्म अस्पतालमै बसेरै उपचार गर्नु पर्ने भएकाले थप उपचारमा लाग्ने खर्च रकम जुटाउन समस्या भएको तुल्साले बताइन् ।

Advertisement

वीरेन्द्रनगरको बीच बजारमा भाडामा होटेल व्यवसाय संचालन गर्दै आएका डाङ्गीको उपचारका लागि हालसम्म राज्य तथा अन्य कुनैपनि निकायको सहयोग नपाएको तुल्साको गुनासो छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top