×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

यस वर्ष रौतहटमा उखु उत्पादन आधा घट्यो

६ चैत्र २०७८

६ चैत, रौतहट । भुक्तानीमा ढिलाई र चिनी मिलनै बन्द भएपछि यस वर्ष रौतहटमा उखु उत्पादन आधा घटेको छ । उखु किसानको भुक्तानीमा ढिलाई हुने र चिनी मिल नै बन्द भएपछि रौतहटका किसानले उखु खेती छाडेका हुन् ।

रौतहटको श्रीराम सुगर मिल्स एक वर्षदेखि बन्द रहेको छ । रौतहटकै बाबा बैजुनाथ चिनी मिल सञ्चालनमा रहेपनि उखु उत्पादन घटेपछि लक्ष्य पूरा गर्न सकेको छैन ।

Advertisement

२० लाख क्विन्टल उखु उत्पादनको लक्ष्य दिएको मिलले यस वर्ष ६ लाख क्विन्टल मात्र उखु क्रसिङ गर्न पाएको छ ।

उखु अभावका कारण मिल पूरा सिजन पनि चल्न सकेन । रौतहटमा ११ देखि १२ हजार बिघा क्षेत्रफलमा उखु खेती हुँदै आएकोमा यस वर्ष ६ हजार बिघा भन्दा कम क्षेत्रमा उखु लगाइएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।

उता, एक वर्ष पहिलो बन्द भएको श्रीराम सुगर मिल्सले किसानको ३ करोड रुपैँयाको बक्यौता भुक्तनी गरेको छैन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top