×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कांग्रेसलाई छोडेर गठबन्धन बनाउन माधव नेपाललाई प्रचण्डको प्रस्ताव

७ चैत्र २०७८

७ चैत्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग कांग्रेसलाई नपर्खी चुनावी गठबन्धनको तयारीको प्रस्ताव गरेका छन् ।

काठमाडौँको शंखरापुर नगरपालिकाको साँखुमा सोमबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले आफूलाई बिहान (सोमबार) प्रचण्डले टेलिफोन गरेर चुनावी गठबन्धनबारे तयारी थाल्न आग्रह गरेको बताएका हुन्।

Advertisement
Advertisement

कार्यकर्तालाई जस्तै आफूहरुलाई पनि गठबन्धनको चिन्ता रहेको उनले बताए। उनले भने, ‘कांग्रेसमा गठबन्धनलाई लिएर स्पष्ट दुई धार रहेको अवस्थामा प्रचण्डजीले तयारी थाल्न आग्रह गर्नुभएको हो।’

कांग्रेसको शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष गठबन्धन गर्नुपर्ने पक्षमा छ भने शेखर कोइराला खेमा गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने अडानमा छ। ‘प्रचण्डजीको प्रस्तावको अर्थ सत्ता गठबन्धनले चुनावी तालमेल गर्दैन भन्ने होइन। कांग्रेस तयार नहुँदासम्म हामी मिलेर तयारी गरौँ भन्ने हो’, उनले भने।

देउवाले गठबन्धनको विपक्षमा रहेका पार्टीका नेताहरुलाई विगत हेरेर अघि बढ्न आग्रह गरिरहेको पनि उनले बताए। देउवाले विभिन्न समयमा आफूले लगाएको गुण नबिर्सने पनि बताउने गरेको नेता नेपालले उल्लेख गरेका छन्।

यसैबीच राष्ट्रिय जनमोर्चा गठबन्धनमा फर्किने पनि उनले बताएका छन्। जनमोर्चा सांसद दुर्गा पौडेलले आफूलाई टेलिफोन गरेर आफूहरु गठबन्धनमा फर्किन चाहेको बताएको र त्यसबारे छलफल भएको बताए।

Advertisement

एमसीसी सदनबाट पारित भएपछि जनमोर्चाले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो। तर उसले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थिएन। चुनावी तालमेलको क्रममा जनमोर्चा पनि गठबन्धनमा आउने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले बताएका हुन्।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top