×

NEPAL TIMES UPDATES

Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026

‘शत्रु गते’को सफलता पश्चात् ‘दाल भात तरकारी’ को घोषणा, मसिंरबाट छायाङ्कन

३१ श्रावण २०७५

विराटनगर,साउन ३१
चलचित्र ‘शत्रु गते’को सफलता पश्चात् मह सञ्चार र किरण केसी को नयाँ चलचित्र ‘दाल भात तरकारी’को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चलचित्रका चलचित्रको कलाकार र प्राविधिकहरूको घोषणा हो ।

केही समयअघि कलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा चलचित्र दाल भात तरकारीको अनौपचारिक घोषणा गरेका थिए । यो चलचित्र मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, किरण केसी, शिव हरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बँदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी र अनुरागमान सिंह कुँवर लगायतका कलाकारहरूको अभिनय रहने जनाईएको छ ।

Advertisement
Advertisement

Advertisement

चलचित्रको कथा, पटकथा र संवाद हरिवंश आचार्यको रहेको छ भने चलचित्रमा छायाङ्कन दीर्घ गुरुङ र कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।निर्माताको रुपमा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिव हरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बँदेल, विल्सनविक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् । आउँदो मसिंरबाट छायाङ्कन सुरु हुने चलचित्र आउँदो नयाँ वर्षको अवसर पारेर वैशाख १३ गते रिलिज हुने जनाईएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top