×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टेनिस खेलाडी एलिना महर्जनले जितिन् पिपुल्स च्वाइस अवार्ड

८ चैत्र २०७८

८ चैत, काठमाडौँ । टेबल टेनिस खेलाडी एलिना महर्जनले पिपुल्स च्वाइस अवार्ड जितेकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको बजाज पल्सर स्पोर्टस अवार्डमा उनले पिपुल च्वाईस अवार्ड जितेकी हुन् ।

Advertisement
Advertisement

खेल पत्रकार, प्रशिक्षकले दिएको मत, फेसबुकमा आएको लाइक र इसेवामार्फत गरिएको भोटिङमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले अवार्ड हात पारेकी हुन् ।

यो विधमा एलिनासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए ।

खेल पत्रकार, प्रशिक्षकले दिएको मत, फेसबुकमा आएको लाइक र इसेवामार्फत गरिएको भोटिङमा एन्जिला दोश्रो र कुशल तेश्रो स्थानमा रहे ।

स्पोर्टस अवार्डको इतिहासमा पिपुल्स च्वाईस अवार्ड एकै घरबाट दुई जनाले जितेका छन् । यसअघि एलिनाकी भाउजु नविता श्रेष्ठले यो अवार्ड जितेकी थिइन् ।

Advertisement

‘उत्कृष्ट खेलाडीहरुसँगै मनोनयमा पर्दा नै खुशी थिएँ’ अवार्ड हात पारेपछि एलिनाले भनिन् ‘आज अवार्ड न‌ जित्दा झन् खुशी भएँ । मेरो परिवार नेपाल पुलिस र एनएसजेएफलाई धन्यवाद । भोट गर्ने सबैलाई धन्यवाद । सबैको साथले सम्भव भयो ।’

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top