×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

बङ्ग्लादेशले जित्यो दक्षिण अफ्रिकासँगको एक दिवसीय क्रिकेट श्रृङ्खला

१० चैत्र २०७८

१० चैत, एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकासँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला बङ्ग्लादेशले जितेको छ ।

गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै बङ्ग्लादेशले सिरिज २–१ ले जितेको हो ।

Advertisement

यो जितसँगै बङ्ग्लादेशले पहिलो पटक दक्षिण अफ्रिकामा एक दिवसीय श्रृङ्खलामा ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ५५ रनको लक्ष्य बङ्ग्लादेशले २६ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो ।

बङ्ग्लादेशको जितमा तमिम इकबालले ८७ रनको अर्धशतकीय पारी खेले । लिटोन दास ४८ रनमा आउट भए । शकिब अल हसन १८ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३७ ओभरमा अलआउट हुँदै १ सय ५४ रन जोडेको थियो ।

Advertisement

बङ्ग्लादेशका तास्किन अहमेदले ५ तथा शकिब अल हसनले दुई विकेट लिए ।

भर्खरको समाचार

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top