नेपाल बार एसोसिएशन चुनाव: गोपालकृष्ण घिमिरेको प्यानलै विजयी

२४ चैत ७८, शुक्रबार

काठमाडौं, २५ चैत । नेपाल बार एसोसिएशनको चुनावमा गोपालकृष्ण घिमिरेको प्यानलै विजयी भएको छ ।

Advertisement

घिमिरे सत्ता गठबन्धन निकटका वकिलहरुको गठबन्धनबाट उम्मेदवार बनेका थिए । यस्तै एमाले निकट वकिलहरुको प्यानल नै बडारिएको हो ।

घिमिरे ४४७४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २४८२ मत ल्याए ।

Advertisement

यस्तै महासचिबमा अन्जिता खनाल ३६८२ मत ल्याएर विजयी भइन् भने उनका प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९८९ मत ल्याए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top