×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026

भू–माफिया र तस्करीको चंगुलमा अर्थतन्त्र फस्यो : पूर्वअर्थमन्त्री खतिवडा

२७ चैत्र २०७८

काठमाडौं, २७ चैत । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले देउवा सरकार गठन भएपछि आर्थिक गडबडी सुरु भएको बताउनुभएको छ ।

Advertisement
Advertisement
आइतबार नेकपा एमालेको प्रचार विभागले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै सरकारले औपचारिक व्यापार बढाउनुभन्दा अनाधिकृत व्यापारलाई प्रोत्साहन दिएको आरोप लगाउनुभयो । अर्थ प्रणाली गलत र अदृष्य तत्वको हातमा गयो । भू–माफिया र काला तस्करीहरुको चगुंलमा अर्थतन्त्र फस्यो । सरकारले औपचारिक व्यापार बढाउनुभन्दा अनाधिकृत व्यापारलाई प्रोत्साहन दियो, उहाँले भन्नुभयो । खतिवडाले भन्नुभयो सरकारको ध्यान आर्थिक समस्या हल गर्नेभन्दा स्वार्थ सिद्धमा केन्द्रित देखिन्छ । स्वार्थ नमिल्ने कर्मचारीप्रति जाइलाग्ने गरेको देखिन्छ । अर्थतन्त्र गम्भीर संकटमा परेको विषय चर्चामा भइरहँदा सरकार सञ्चो मानेर बसिरहेको उहाँको आरोप छ ।

यो सरकारकै कारण अर्थतन्त्रमा खतराको घण्टी बज्यो, एमालेले ल्याएको लोकप्रिय बजेट सरकारले कार्यान्वयन गरेन, उहाँले भन्नुभयो चालु खर्च र पुँजीगत खर्चको सन्तुलन मिलाउन सकेन । पुँजीगत खर्च चैत २५ गते सम्म २६ प्रतिशत मात्रै खर्च भएको छ । आफ्नो कमजोरीको ढाकछोप गर्न राष्ट्र बैंककका गभर्नरलाई निलम्बन गरियो । मूल्य वृद्धिका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्यो । सरकारले बजारलाई छाडा छोडेको छ । उहाँले यो सरकारलाई गठबन्धन जोगाउने बाहेक केहि सोच नभएको बताउनुभयो ।

Advertisement
Advertisement

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top