×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

आयल निगमलाई १५ दिनमा २५ करोड रुपैयाँ घाटा !

१ भाद्र २०७५

विराटनगर,भदौ १
पछिल्लो १५ दिनमा नेपाल आयल निगमको घाटा २५ करोड रुपैयाँ भएको छ ।डलरको मूल्यवृद्धि भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले निगमलाई १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको हो ।

आईओसीले बिहीबार पठाएको मूल्यसुची अनुसार पेट्रोलमा प्रतिलिटर ६० पैसा र डिजेलमा ७५ पैसा भारतीय रुपैयाँ बढेर आएको छ । मूल्य बढेर आएकाले निगमलाई डिजेलमा प्रतिलिटर २ रुपैयाँ ३६ पैसा र पेट्रोलमा प्रतिलिटर १६ पैसा घाटा भएको छ ।आयल निगमलाई यसअघि पेट्रोलमा ८७ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १४ पैसा घाटा थियो ।

Advertisement
Advertisement

मूल्य बढेर आएकाले निगमको १५ दिनमा घाटा बढेर २५ करोड रुपैयाँ पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनले घाटा बढ्दै गएकाले पनि एक दुई दिनमा इन्धनको मूल्य समायोजन गरिने जानकारी दिए ।आयल निगमले खरिद गर्ने भध्ये निगमलाई हवाई इन्धन र मट्टितेलमा हुन्छ भने डिजेल, पेट्रोल र ग्यासमा घाटा छ ।

खाना पकाउने ग्याँसमा सबैभन्दा बढी प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा छ ।महँगो मुल्यका कारण निगमलाई ग्यासमा मात्र महिनामा ६७ करोड रुपैयाँ घाटा लाग्ने गरेको छ ।हवाई इन्धन र मट्टितेलमा भएको नाफाले निगमले ग्यासको घाटा व्यवस्थापन गर्दै आएको छ ।

Advertisement

आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पठाउने मुल्यसूची अनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top