×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

पाकिस्तानी खेलाडी नासिर जम्सेद १० बर्षको प्रतिबन्धमा

१ भाद्र २०७५

काठमाडौं, भदौ १
पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले पूर्व ब्याट्सम्यान नासिर जम्सेदलाई १० वर्षको प्रतिबन्ध लगाएको छ । पाकिस्तान सुपर लिगमा स्पट फिक्सिङमा संलग्न भएको भन्दै पीसीबीले उनलाई १० वर्षका लागि कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

पाकिस्तानका लागि ४८ एक दिवशीय र दुईवटा टेस्ट खेलेका जम्सेदलाई अघिल्लो वर्षको फेब्रुअरीमा पीसीबीले अनुशन्धानमा सहयोग नगरेको भन्दै एक वर्षको प्रतिबन्ध लगाएको थियो ।

Advertisement
Advertisement

पाकिस्तान सुपर लिगको पहिलो दुई संस्करणमा उनले सहभागिता जनाएका थिएनन् । तर गत वर्षको संस्करणमा स्पट फिक्सिङ गराउन उनको भूमिका सबैभन्दा ठूलो थियो ।

Advertisement
Advertisement

यस प्रकरणमा संलग्न ब्याट्सम्यान द्वय शार्जिल खान र खालिद लतिफलाई भने पाँच वर्षको प्रतिबन्ध लागेको छ । यस्तै पाकिस्तान क्रिकेट बोर्डले तिब्र गतिका बलर मोहम्मद इर्फानलाई एक वर्ष र अलराउण्डर मोहम्मद नवाजलाई दुई महिनाको प्रतिबन्ध लगाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top