×

NEPAL TIMES UPDATES

Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026

प्रेस चौतारीले चुनाव प्रचारलाई व्यवस्थित गर्ने

४ बैशाख २०७९

विराटनगर, । प्रेस चौतारी प्रदेश १ ले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्ने भएको छ । १४ वटै जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको उच्चतम प्रयोगबाट प्रचार प्रसारलाई ब्यवस्थित र ब्यापक बनाउने भएको हो ।

एमाले प्रदेश नं. १ कमिटी प्रचार विभागको आयोजना र प्रेस चौतारी नेपाल १ नम्वर प्रदेश कमिटीको ब्यवस्थापनमा आज विराटनगरमा सम्पन्न प्रचार भेलालेले ९ बुँदे प्रतिवद्धता व्यक्त गरेको हो ।

Advertisement
Advertisement

केन्द्रीय प्रचार विभाग र जिल्ला स्तरका सूचना डेक्सहरुसँग समन्वय गरी सञ्चार माध्यमबाट प्रकाशन÷प्रशारण गर्न प्रतिवद्धताका साथ लागि पर्ने, एमाले केन्द्रीय कमिटी, जिल्ला र पालिका कमिटीले तयार पारेका घोषणापत्रका मुख्य–मुख्य र महत्वपूर्ण बुँदाहरुलाई प्राथमिकताका साथ प्रकाशन÷प्रशारण गर्ने, पालिकाहरुले निर्माण गर्ने घोषणापत्रलाई सञ्चार मैत्री बनाउन सुझाव दिने लगायतका प्रतिबद्धता जारी गरिएको छ ।

Advertisement
Advertisement

प्रदेशस्तरिय प्रचार भेलामा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज देवराज घिमिरे, केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, प्रेस चौतारी नेपाल अध्यक्ष गणेश वस्नेत, एमाले प्रदेश १ प्रचार विभागका प्रमुख घनस्याम खतिवडा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

भर्खरको समाचार

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

सम्बन्धित खबरहरु

Scroll to Top