दलबलसहित निर्वाचन कार्यालय पुगेका कोइरालाले गराए मेयरमा उम्मेदवारी दर्ता (फोटोफिचर)

दलबलसहित निर्वाचन कार्यालय पुगेका कोइरालाले गराए मेयरमा उम्मेदवारी दर्ता (फोटोफिचर)

विराटनगर, १२ वैशाख । विराटटनगरको मेयरका लागि पाँच दलिय गठबन्धनको तर्फबाट नागेश कोइरालाले उम्मेदवारी दिएका छन् ।

सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपमेयरमा गठबन्धनको तर्फबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.