×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सांसद छाडे पनी मेयर बन्ने सपना पूरा भएन

५ जेष्ठ २०७९

५ जेठ, सर्लाही । प्रदेश सभा सदस्यबाट राजीनामा दिएपछि सर्लाहीको गोडैताका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा छाडेर मेयर लड्न आएँ ।’

सर्लाही क्षेत्र ४ ख बाट मधेस प्रदेश सभा सदस्य रहेका उनी राजीनामा दिएर गोडैता नगरपालिकाको मेयर उठेका थिए । उनले मेयरका लागि भोट माग्दा जनताको सेवा गर्न प्रदेश सभा छाडेको भन्ने गरेका थिए ।

Advertisement
Advertisement

जे भनेर भोट मागे पनि उनलाई जनताले मेयरमा पत्याएनन् । उनी चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का देवेन्द्रकुमार यादवसँग ५४२ मतले पराजित भएका छन् ।

दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका लोसपाका यादवले ५ हजार २९४ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी कुशवाहाले ४ हजार ७५२ मत पाए ।

कुशवाहा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नगरप्रमुखमा यादवसँगै पराजित भएका थिए । त्यो बेला कुशवाहा २२८ मतले पराजित भएका थिए ।

यादवले ३ हजार ९०२ मत पाउँदा दोस्रो भएका कुशवाहाले ३ हजार ६७४ मत ल्याएका थिए ।

मेयर हारेका उनले २०७४ कै मंसिरमा भएको प्रदेश सभामा टिकट पाए र चुनाव जिते ।

Advertisement

जनताले जिताएको प्रदेश सभाको सदस्य छाडेर मेयर बन्न खोजेका उनले यसपाली भोट त बढाए, तर देवेन्द्रलाई हराउन सकेनन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top