खपत बढ्दा स्टक क्षमता घट्यो,एकदुई दिन आयात बन्द भए हाहाकार हुने

खपत बढ्दा स्टक क्षमता घट्यो,एकदुई दिन आयात बन्द भए हाहाकार हुने

काठमाडौं ः भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढे पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ ।पेट्रोल ढुवानीमा अवरोध भए आम उपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने आयल निगमले जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने, पेट्रोलियम पदार्थको खपत वृद्धि भए पनि भण्डारण क्षमता बढेन सकेन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.