युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था झन्-झन् खराब

१७ जेष्ठ, एजेन्सी । रणनीतिक महत्तवको युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था खराब हुँदै गएको छ ।

लुहान्स्कका गभर्नर सेर्हेइ हाइडाइले औद्योगिक केन्द्रमा लडाइ भैरहेको र आफूहरूले हताहत हुनेको सङ्ख्या यकिन गर्न छोडेको प्रतिक्रिया दिएका छन् ।

पूर्वी लुहान्स्क क्षेत्र कब्जा गर्ने लक्ष्यसहित सेभेरोडोनेस्ट्क शहर रुसको मुख्य निशानामा छ । युरोपेली सङ्घले रुसमाथी नयाँ प्रतिबन्धको प्रस्ताव गरेको छ ।

रुसी तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली सङ्घका नेताहरूको प्रस्तावमा हङ्गेरी विपक्षमा उभिएको बीबीसीले जनाएको छ ।

प्रस्तावित थप प्रतिबन्धसम्बन्धी पछिल्लो कदमअघि ईयूले रुसमाथि पाँच पटक प्रतिबन्ध लगाइसकेको छ ।

रुसले युरोपेली सङ्घ ईयूलाई उसको कुल खपतको ४० प्रतिशत प्राकृतिक ग्यास र २७ प्रतिशत तेल पठाउँछ ।

त्यसबापत युरोपेली सङ्घका देशहरूले वर्षको झण्डै ४ सय अर्ब युरो बुझाउँने गरेका छन् । जर्मनी र नेदरल्याण्ड्स रुसी ग्यास र तेलको ठूला आयातकर्ता देशहरु हुन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top