रंगेलीमा राउण्ड टेबलद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

१८ जेठ ७९, बिहीबार

१९ जेष्ठ , विरदटनगर ।स्थापनाकाल देखि नै सामाजिक सेवामा सक्रिय रहदै आएको राउण्ड टेबल नेपालले मोरङको रंगेलीमा विद्यार्थीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

राउण्ड टेबल नेपाल अन्र्तगत विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ को आयोजनामा रंगेली स्थित श्री महर्षि मेही प्राथमिक विद्यालयका १ सय ५० जना विद्यार्थीको निःशुल्क रुपमा आँखा र कानको स्वास्थ्य परीक्षण गरिएको संस्थाका अध्यक्ष डाक्टर ललित अग्रवालले जानकारी दिए ।

शिविरमा विराटनगर आँखा अस्पतालका चिकित्सकहरुको प्राविधिक सहयोग रहेको अग्रवालले बताए । विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ले विगत ३ वर्षदेखि आफ्नो वार्षिक लक्ष्य अनुरुप स्वास्थ्य शिविरको आयोजना गर्दै आएको अग्रवालले जानकारी दिए ।

स्वास्थ्य शिविरमा विद्यार्थीहरुलाई चकलेट, मिठाईसहित दिवा खाजाको समेत व्यवस्था गरिएको थियो । शिविरमा परीक्षणका क्रममा आवश्यकताका आधारमा चस्मा तथा औषधि समेत निःशुल्क रुपमा वितरण गरिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top