×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बैठकमा अनुपस्थित प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने समितिको निर्णय

५ असार २०७९

५ असार ,काठमाण्डौ ।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठकमा अनुपस्थित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपीपी तथा आसन्न अमेरिका भ्रमणकोे विषयमा छलफल गर्न समितिले आइतवार देउवालाई बोलाएको थियो ।

Advertisement
Advertisement

कार्यव्यस्तताको कारण देखाउँदै देउवा आइतवार बैठकमा उपस्थित भएका थिएनन् ।

बैठकमा प्रधानमन्त्रीले संसदीय समितिलाई अवमूल्यन गरेको भन्दै सांसदहरूले आपत्ति जनाएकाथिए।

कांग्रेस सांसदहरूको आपत्तिका बाबजुद समिति सभापति पवित्रा निरौला खरेलले देउवासँग स्पष्टीकरण सोध्ने निर्णय सुनाएकी थिइन् ।

त्यसअघि समिति बैठकमा स्पष्टीकरण सोध्ने नसोध्ने विषयमा लामो बहस भएको थियो ।

नेपाली कांग्रेसका सांसदहरूले अमेरिका भ्रमणको मिति नै घोषणा भइनसकेको सन्दर्भमा देउवालाई स्पष्टीकरण सोध्नु गलत भएको बताएका थिए ।

सांसद पुष्पा भुसालले आगामी बैठकमा उपस्थित हुन आग्रह गर्ने निर्णय गर्नुपर्ने बताइन् ।

Advertisement

‘प्रधानमन्त्रीले कुनै कारणवश अन्तिममा आउन नपाउने भनेर भन्न नपाउने ,’ गौतमले प्रश्न गरिन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top