१२ असार,काठमाण्डौ । पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ।
आज मध्यान्ह करिब १२ बजेतिर मुग्लिन कुरिनटार सडकखण्डअन्तर्गत
नाग्दीखोलामा पहिरो झरेको थियो।
उक्त पहिरो पन्छाएपछि अहिले सडक दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ।
पहिरो खसेको तीन घन्टापछि सडक एकतर्फी खुलेको थियो।
मलेसियाली प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
इजरेल एक्लिँदैः बेलायत र फ्रान्ससहित १२ राष्ट्रको थप प्रतिबन्ध
जेनजी सहिद दिवस कार्यक्रमले बबण्डरःअमेरिका र बेलायतले दिए श्रद्धाञ्जली