×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गण्डकी प्रदेशसभाको बैठकमा सांसद बोल्दाबोल्दै माइक बिग्रिएपछि बैठक स्थगित

२६ असार २०७९
Advertisement

२६ असार,काठमाण्डौ ।
गण्डकी प्रदेशसभाको माइक बिग्रिएपछि संसद बैठक स्थगित भएको छ । सांसद बोल्दाबोल्दै आइतबार माइक बिग्रिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक समस्या समाधान नहुँदासम्मलाई स्थगित गरेका छन् ।आइतबार जनता समाजवादी पार्टी (जसपा) सचेतक धनमाया लामा पोखरेल बोलिरहेकी थिइन् । उनी बोल्दाबोल्दै माइक बिग्रियो । उनलाई एकछिन रोकेर सभामुख अधिकारीले समस्या समाधान गर्न कर्मचारीलाई भने । फेरि आफ्ना धारणा राख्न सभामुखले सांसद पोखरेललाई समय दिए । माइक बिग्रिएपछि उनले बिनामाइक आफ्ना कुरा राखिन् र बिदा भइन् । ‘म बोल्दाबोल्दै माइक बिग्रियो । बोलेर सकेपछि सभामुखज्यूले समय नतोकी प्राविधिक समस्या समाधान नहुँदासम्म भनेर बैठक स्थगित गर्नुभएको छ,’ सांसद पोखरेलले भनिन् । गण्डकी प्रदेशसभामा गत २० असारदेखि आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमाथिको छलफल जारी छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top