Nepal Times
Nepal Times
3
Shares

शिक्षक सेवा आयोगद्धारा मावि तहको शिक्षक पद सिफारिस

शिक्षक सेवा आयोगद्धारा मावि तहको शिक्षक पद सिफारिस

२६ असार, काठमाडौं ।

शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता बढुवा माध्यामिक तह, द्वितीय श्रेणी विज्ञापित कास्की जिल्ला बाहेक शिक्षक पदको लागि सिफारिस गरेको छ ।आयोगले असार २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अन्तवार्तामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा विभिन्‍न जिल्लाहरुको लागि बढुवा सिफारिस गरेको जनाएको छ ।अन्र्तवार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगेको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.