किराँत संयुक्त संघर्ष समितिले‘ प्रदेश १ को नाम ‘लिम्बूवान् किराँत’ राख्न माग गदै विराटनगरमा जनप्रदर्शन गर्ने

२५ असार ७९, आइतबार

२६ असार,विराटनगर ।

लिम्बूवान्, किराँत संयुक्त सङ्घर्ष समितिले प्रदेश १ को नामकरण ‘लिम्बूवान् किराँत’ राख्न माग गरेको छ । प्रदेश १ को नामकरणको बहस पेचिलो बनिरहेको बेला विभिन्न दलसम्बद्धसंस्थाहरूको सहभागितामा बनेको सङ्घर्ष समितिले ‘लिम्बूवान् किराँत’ नाम माग गरेको हो ।आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ । समितिले ज्ञापनपत्र बुझाउनेदेखि शक्ति प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।असार २७ मा मुख्यमन्त्री, संसदीय दलको नेता, पार्टी प्रमुखहरू र प्रदेश प्रमुखसम्मलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । साउन ५ मा विराटनगरमा बृहत् आन्दोलन गर्ने सङ्घर्ष समितिले जनाएको छ ।

 

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top