×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

उपत्यकाका जनप्रतिनिधिसँग बालेनले गरे फोहोरबाट मल बनाएर बेच्ने प्रस्ताव

२७ असार २०७९

२७ असार ,काठमाण्डौ ।
फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौं उपत्यकाका अन्य नगर प्रमुखहरूले बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेनको अध्यक्षतामा आज राष्ट्रिय सभागृहमा बसेको बैठकमा नगर प्रमुखहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बसेको थियो । बैठकको मुख्य विषय दीगो फोहोरमैला व्यवस्थापन थियो। फोहोरमैला व्यवस्थापनसँगै ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नका लागि छलफल चलाइएको थियो।घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै वर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको धारण काठमाडौं महानगरका मेयर बालेन शाहले बैठकमा राखे ।

‘यो विधि शतप्रतिशत प्रभावकारी छ । फोहोरलाई ग्यासका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो । अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो । यस्तै विजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने भयो । जैविक फोहोरलाई मल बनाउन करिब २ सय देखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्छ । यसका लागि सहकार्य गरौँ ,’ शाहले प्रस्ताव राखे ।

प्रमुख शाहको यो प्रस्तावपछि अन्य पालिकाका प्रमुख–उपप्रमुख तथा प्रतिनिधिले समेत आफ्ना धारणा राखे । अन्य प्रमुखहरूले काठमाडौं महानगरसँग स्रोत भए पनि जग्गा नभएको र आफूहरूसँग जग्गा भए पनि स्रोत नभएको बताउँदै सहकार्य गर्ने कुरामा सहमति जनाए । काठमाडौं महानगरपालिकाले नेतृत्व गरे आफ्नो ठाउँबाट सहकार्य गर्न तयार रहेको उनीहरूले बताएका थिए ।बैठकमा फोहोर व्यवस्थापनको दीगो समाधानका लागि स्रोतमा वर्गीकरण गर्नुपर्ने, उत्पादनमा कमी ल्याउने विधि अपनाउनुपर्ने, प्लाष्टिकको विकल्पमा झोलाहरूको प्रयोग बढाउनुपर्ने, शून्य फोहोर जिरो वेस्ट अवधारणाको प्रवर्द्धन गर्नुपर्ने, उपत्यकाभित्र फोहोर व्यवस्थापनको विधि एउटै हुनुपर्ने जस्ता धारणा आएका थिए । साथै पानी पुनःभरणजस्ता जिम्मेवारीका विषयमा नागरिक सचेतना, नदी किनारामा करिडोर बनाउने, नदीको सरसफाइ गर्ने, सडक सञ्जाल र ट्राफिक व्यवस्थापन जस्ता विषयमा साझा संकल्प आवश्यक रहेको बैठकको निश्कर्ष छ । नगरका साझा र भिन्न समस्या तथा समाधानकालागि अबलम्बन हुन सक्ने उपायका विषयमा अध्ययन गर्न उपसमिति बनाएर काम गर्ने सहमति पनि भएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top