उपेन्द्रले बोलाएको बैठकबारे बाबुराम पक्ष जानकार बिहिन

२७ असार ७९, सोमबार
Share this
786shares

२७ असार, काडमाण्डौ ।

Advertisement

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको एजेण्डा तथा बैठकको तयारीबाट छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।मंगलबारका लागि बोलाइएको सो बैठक वीरगञ्जमा बस्ने जसपाले जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक वीरगञ्जमा बोलाएका छन् । केन्द्रीय समितिको बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक पनि वीरगन्जमै बोलाइएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top