एआईजी बाट आईजीपी बन्ने बाटो बन्द भएपछी विश्वराज पोखरेलले दिए पदबाट राजीनामा

१ साउन ७९, सोमबार

०२ साउन ,काठमाण्डौ ।

प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल पुगेर भोलिदेखि लागू हुने गरी उनले राजीनामा बुझाएका हुन् ।यसअघि आफूभन्दा १८ महिना जुनियर धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाइएपछि उनी असन्तुष्ट थिए । त्यसलगत्तै उनले सिंहलाई हटाएर आफूलाई महानिरीक्षक बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।तर, सर्वोच्च अदालतले उनको रिट २७ असारमा खारेज गरिदिएको थियो । त्यससँगै सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय सदर भएको थियो ।उनी २० साउन बिसमा उमेर हदको कारण अनिवार्य अबकासमा जदै थिए । यसअघि पनि महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका थिए । त्यसबेला सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top