प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने माग राख्दै प्रदर्शन (फोटोसहित)

८ साउन, विराटनगर । प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा हालसम्म दलहरुबीच लामो छलफल भएपनि सहमति जुट्न सकेको छैन ।

प्रदेशको नामको विषयमा छलफल गर्न प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट सुरु भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

जारी अधिवेशनबाटै नाम टुंग्याउने तयारी भएपनि दलहरु भने आ–आफ्नै अडानमा यथावत छन् । कांग्रेस एमालेले भूगोलको पक्षमा अडान राखेपछि पहिचानवादीहरुको सक्रियता बढेको हो ।

यसैविच, प्रदेश सभाको बैठक चलिरहँदा बाहिर भने प्रदेशको नाम पहिचानका आधारमा ‘किरात प्रदेश’ नामाकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top