×

NEPAL TIMES UPDATES

Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026
Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026

विराटनगरमा श्रीमानद्वारा श्रीमती र छोरीमाथि दाउ प्रहार

५ भाद्र २०७५

विराटनगर, भदौ ५
विराटनगरमा कार्यस्थलमा खटिएका सुरक्षा गार्डको हत्या भएको २ दिन नबित्दै फेरि अर्काे एक अपराधिक घटना भएको छ । श्रीमानले श्रीमती, छोरी र अर्का एक जनालाई दाउ प्रहार गरी गम्भिर घाइते बनाएका छन ।


घटनामा विराटनगर ११ पिचराकी ४० बर्षिय श्रीमती पुनम सहनी,उनकी छोरी २० बर्षिया मनिता सहनी र पुनमका भाई २७ बर्षिय सन्दिप सहनी घाइते भएका छन ।

Advertisement
Advertisement

केही समयअघि भागी विवाह गरेका सिराहा गोलबजार निवासी ४५ बर्षिय श्रीमान दिलीप सहनीले आज बिहान उनीहरुमाथि दाउ प्रहार गरेर गम्भीर घाइते बनाएका हुन ।

विराटनगर पिचरास्थित घरमै बसिरहेको अवस्थामा आज बिहान साढे ९ बजे तीनैजना माथि दाउ प्रहार भएको थियो । घाइते तीनैजनाको कोशी अंचल अस्पतालमा उपचार गराइएको छ ।

घाइते मध्ये पुनमको देब्रे गाला पुरै काटिएको छ । उनको अस्पतालको इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ । यस्तै मनिताको टाउको पछाडि दाउ प्रहारका कारण काटिएको छ भने सन्दिपको कुम मुनि काटिएको छ ।

Advertisement
Advertisement

दाउ प्रहारगर्ने दिलीपलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमतीको अन्य ब्यक्तिसंग सम्बन्ध रहेको आशंकामा दाउ प्रहार गरेको दिलीपले आरोप लगाएका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top