ई पासपोर्टको लागि बिहान ११ बजेदेखि कार्यालय खुलाउने राहदानी विभागको निर्णय

ई पासपोर्टको लागि बिहान ११ बजेदेखि कार्यालय खुलाउने राहदानी विभागको निर्णय

१६ साउन,काठमाण्डौ ।

राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन बिहान ११ बजेदेखि खुलाउने भएको छ । साँझ साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन भोलिदेखि बिहान ११ बजेदेखि खुलाउने विभागले जनाएको हो ।यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ ।यस्तै विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.