×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

डोजरे विकासले बगायोः८ घर क्षति, ६५ घर जोखिममा

२६ श्रावण २०७९

२६ साउन, काठमाण्डौ ।
लगातारको वर्षापछि दोलखाको सिंगटीस्थित खोलीखेम क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण ८ घरमा क्षति भएको छ भने ६५ घरधुरी जोखिममा परेका छन् । बुधबार साँझ परेको अविरल वर्षाले विगु गाउँपालिका ४ सिंगटीको खोलीखेम बजारका ८ घरमा क्षति भएको र ६५ घर उच्च जोखिममा परेका हुन् ।

खोलीखेमबाट लादुकतर्फ उक्लिने सडकका कारण सिंगटी खोलिखेम क्षेत्रमा पहिरोले वर्षेनी दुख दिने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । सडकमा अव्यवस्थित तरिकाले डोजर चलाईएका कारण पहिरोले सिंगो खोलिखेम बजारका ६५ घर जोखिममा परेको उनीहरुको आरोप छ ।

Advertisement
Advertisement

खोलीखेममा साउन २३ गतेको पहिरोले चारघर पूर्णरुपमा क्षति पुगेको थियो । गएराति आएको भारी वर्षाका कारण थप चारघरमा आंशिक क्षति पुगेको दोलखाका प्रहरी प्रवक्ता सानू तामाङले जानकारी दिए ।

ठाउँ ठाउँमा झरेको पहिरोका कारण सिंगटी÷लामाबगर सडक अवरुद्ध छ । गत वर्ष पनि पहिरोका कारण बजार क्षेत्रमा क्षति पुगेको थियो । गएराति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको हो । दैलेखसंगै, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ ।

यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै आज पनि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान छ ।

Advertisement

मनसुन पूर्ण रुपमा सक्रिय नभए पनि जलवाष्पयुक्त हावाको प्रभावका कारण आज पनि केही पहाडी जिल्लामा मेघगर्जनसहित वर्षाको अनुमान छ । यस्तै आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । पानी पर्ने ठाउँमा बाढी पहिरोको जोखिम रहने हुँदा सचेत रहन मौसमविद्को आग्रह छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top