×

NEPAL TIMES UPDATES

Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026
Playing
ट्रम्पको ’इरान डिल’: दाबी एकातिर, जमिनको यथार्थ अर्कैतिर? || Nepal Times
Apr 17, 2026
Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026

नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण असोज २३ गतेदेखि सुरु हुने

२६ श्रावण २०७९

२६ साउन, काठमाडौं ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण असोज २३ गतेदेखि सुरु हुने भएको हो ।अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले फ्रेन्चाइज फुटबल एनएसएलको मिति तय गरेको हो । बैठकले एनएसएल असोज २३ देखि मंसिर २ गतेसम्म गर्ने मिति तय गरेको छ ।

Advertisement
Advertisement

तर त्यसका लागि यसअघि भएको सम्झौतामा केही परिमार्जन गर्नुपर्नेछ । त्यसका लागि कार्यसमिति बैठकले एनएसएल आयोजकसँग छलफल गर्नका लागि अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

समितिले यसअघिको सम्झौताको बुँदामा परिमार्जन लगायत विषयमा काम गर्नेछ । एन्फाको विधि र विधान अनुसार भएको खण्डमा मात्रै एनएसएल गर्ने गरी यो निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

एन्फाको अघिल्लो कार्यसमितिले २०७९ भदौ २५ देखि कात्तिक ५ सम्म एनएसएलको दोस्रो संस्करणका लागि अनुमति दिएको थियो । तर ६ असारमा पंकज विक्रम नेम्वाङको नेतृत्वमा एन्फामा नयाँ कार्यसमिति आएपछि क्लबहरुसँग छलफल गरेर एनएसएलबारे निर्णय गर्ने अध्यक्ष नेम्वाङले बताएका थिए ।

त्यसपछि एन्फा नेतृत्व र ए डिभिजनका चार क्लबहरुबीच भएको छलफलले एनएसएलको लागि यसअघि गरिएको सम्झौता रद्द गर्नका लागि कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसै अनुसार कार्यसमितिमा छलफल भएको हो । एनएसएलका लागि छलफल गर्न गठिन समितको अन्य सदस्यमा एन्फा उपाध्यक्ष दीपक खतिवडा र कुमार केसी तथा एन्फा सदस्य टिकाराम लामा, मनिराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानजेमेन्ट ९एनएसईएम० को आयोजनामा २०७८ वैशाख / जेठमा पहिलो संस्करणको एनएसएल सफलतापूर्वक सम्पन्न भएको थियो ।

२०७८ कै चैतमा दोस्रो संस्करण सुरु गर्ने तयारी भए पनि ए डिभिजन क्लबहरुले आफ्नो खेलाडी सम्झौतामै रहेका बेला एनएसएलका लागि अक्सन गरेपछि यसले विवादको रुप लिएको थियो ।

Advertisement

दोस्रो संस्करणको एनएसएलमा तीन नयाँ टिम थपिनेछन् र कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता काठमाडौं रेजर्स एफसी, विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेची छन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top