मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ ।जग्गा खरिद गरेक सबै परिवारले नियमित मालपोत तिरिरहेक छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.