×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

फ्रेन्चासी लिगमा विराटनगरबाट सुपर किङ्सले भाग लिने, भारतका बिक्रम यादवले लिए जिम्मा

६ भाद्र २०७९

६ भदौ , विराटनगर ।

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्सले पनि भाग लिने भएको छ ।आउँदो सेप्टेम्बर २४ तारिखदेखि अक्टोबर २२ तारिखसम्म काठमाण्डौंमा हुने फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै विराटनगर सुपर किङ्सले सहभागि जनाउने भएको हो ।

Advertisement

यो प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो । क्रिकेटको सर्वोच्च निकाय आइसिसिले मान्यता दिएको प्रतियोगिता हो । देशभरीका ६ वटा टिमले यो प्रतियोगितामा भाग लिनेछन् । भारत, नेपाल, अमेरिका र युकेका व्यापारीहरु ६ टिमको मालिक रहेका छन् ।

विराटनगर सुपर किङ्सको मालिक भारतका युवा व्यापारी बिक्रम यादव रहेका छन् । यादवले विराटनगर सुपर किङ्सको लागि खेलाडीहरू छनौट गर्न लागि परेका छन् । फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्समा टेस्ट खेल्ने राष्ट्रको खेलाडी भित्र्याउने तयारीमा रहेका छन् ।

सुपर किङ्स टिममा विराटनगरबाट पनि खेलाडी छनौट गर्ने भएको यादवले बताए । ‘खेलाडी छनौट गर्नको लागि चाँडै विराटनगरमा ट्यालेन्ट हन्टको पनि आयोजना गर्दैछु,’ उनले भने, ‘यस ट्यालेन्ट हन्टबाट २÷३ जना खेलाडी टिममा राख्नेछु । त्यसपछि उत्कृष्ट हुने खेलाडीहरूलाई पनि भारतको हरियाणमा रहेको एकाडेमीमा निःशुल्क प्रशिक्षण दिने व्यवस्था गर्नेछु ।’

आफुले सुपर किङ्सको जिम्मा लिएसँगै विराटनगरको क्रिकेटको विकासमा लागि पर्ने यादवले बताए । ‘सुपर किङ्सको जिम्मा लिएपछि मेरा दायित्व पनि बढेको छ । यहाँको क्रिकेट क्षेत्र विकास गरेर अगाडी बढाउनेछु,’ उनले भने, ‘यहाँ आठ वर्ष रहनेछु । आफुले सक्दो रूपमा यहाँको क्रिकेट क्षेत्रका विकासमा ध्यान दिनेछु ।’ यादव विराटनगर सुपर किङ्सको लागि क्यानसँग आठ वर्षको लागि सम्झौता गरेको छ ।

Advertisement

फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा पाँच जना अनिवार्य रूपमा अन्र्तराष्ट्रिय र बाँकी रहेको ६ जना खेलाडी स्वदेशका राख्नुपर्ने नियम रहेको छ । यादवले सुपर किङ्सको जिम्मा लिएसँगै विराटनगर १९ मा रहेको बैजनाथपुर क्रिकेट मैदानको निरीक्षण पनि गरेको छन् । उनले क्रिकेट मैदानको स्थरउन्नती गरी विकासमा आफ्नोतर्फबाट सहयोग गर्ने बताए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top