×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

बालेन र महेश वस्नेतको फेसबुक वार

१० भाद्र २०७९

१० भदौ , काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनधिकृत रुपमा बनाएका काठमाडौं उपत्यकाका विभिन्न स्थानका संरचनामा डोजर लगाएको प्रति नेकपा एमालेका नेता महेश बस्नेतले असन्तुष्टि जनाएका छन् । हिजो अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएसँगै सामाजिक सञ्जालमा केही तस्वीर भाइरल भए । अल्फाबिटाका सञ्चालक द्वीराज शिवाकोटीले विभिन्न दलका नेताहरुसँग खिचाएका तस्वीर सेयर गर्दै बालेन्द्रका समर्थकले उनलाई शक्तिकेन्द्रहरुसँग नजिक रहेको आरोप लगाइरहेका छन् । एमाले अध्यक्ष केपी ओलीसँग सिवाकोटीका परिवारले खिचाएको तस्वीर सबैभन्दा चर्चामा छ । कुनै सन्दर्भमा खिचाइएको तस्वीर अहिले दुरुपयोग गरिएको भन्दै एमाले पंतिले भने प्रतिवाद गरिरहेको छ । यही सन्दर्भमा एमाले नेता महेश बस्नेत र मेयर साहको सामाजिक सञ्जालमा जुहारी नै चलेको छ । बस्नेतले अल्फाबिटा कम्प्लेक्समा महानगरले डोजर चलाएको विषयमा स्टाटस लेखेका थिए । आफू र एमाले अध्यक्ष ओलीसँग सिवाकोटीले खिचाएको तस्वीर सेयर गरेका एक व्यक्तिको स्टाटसमा कमेन्ट गर्दै उनले दुईवटा अनुमान गरेका छन् ।
उनको स्टाटस यस्तो छ ः
बालेन शाहले अल्फाबिटा कम्प्लेक्स , माथी डोजर किन लगाएको?

Advertisement
Advertisement

१. नक्सा पास अनुसार घर निर्माण नगरेको भएर?

२. हामीसँग नजिक भएर या फोटो लिएको कारण ?

पहिलो कारण हो भने जायज होला, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्लान नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौ ।कथित बुध्दिजीवी कल्याण जीहरुले बौध्दिक अराजकता नफिजाएकै राम्रो बस्नेतको यस्तो स्टाटस आएपछि मेयर साह मौन बसेनन् । सामाजिक सञ्जालमा चर्को समर्थन पाइरहेका उनले बस्नेतलाई कडा जवाफ फर्काए ।

त्यसमा उनले बस्नेतको घर नक्शा पास भएको छ कि छैन भन्ने प्रश्न उठाएका छन् । तर, मेयरको यो जवाफले बस्नेत भड्किएका छन् । अर्को स्टाटस लेख्दै उनी साहमाथि आक्रामकरुपमा प्रस्तुत गरेका छन् । आफ्नो घरको नक्सा सुर्यविनायक नगरपालिकामा काजमा आउन बस्नेतको चुनौति छ ।

उनले लेखेका छन्, ‘तपाईंलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सुर्यविनायक नगरपालिकामा काजमा आउनुहोला ।’ मेयर साहलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लागेको बस्नेतको आरोप छ । उनले भनेका छन्, ‘हाम्रो तिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला ।’

Advertisement

२÷४ सय फेसबुके फ्यान भए भन्दैमा नमात्तिन बस्नेतले साहलाई सुझाएका छन् । ‘विगतमा यस्ता २÷४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नैपर्ने भएको छ ।’ उनले भनेका छन् । साह र बस्नेतको यो दोहोरीमा सामाजिक सञ्जालको चर्को समर्थन भने साहप्रति छ । बस्नेतको पछिल्लो स्टाटसमा अधिकांसले उनले आलोचना गरेका छन् । पछिल्ला तीन दिन लगातार अनधिकृत संरचनामा डोजर चलाउँदै आएका मेयर बालेनले भने आफ्नो अभियानलाई निरन्तरता दिने बताउँदै आएका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top