×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

यस साता नेप्सेमा ४५.६४ अंकको गिरावट

१० भाद्र २०७९

१० भदौ , काठमाण्डौ ।

यस साता शेयर बजार परिसूचक नेप्से ४५.६४ अंकले घटेको छ । भदौ ५ गते आइतबारदेखि भदौ १० शुक्रबारसम्मको ६ दिनको अवधिमा नेप्से ४५।६४ अंकले घटेको हो ।साता साताको अन्त्यमा २०६८।२६ को बिन्दुमा रहेको नेप्से सूचक यस साताको अन्त्यसम्म आईपुग्दा ४५.६४ अंकले घटेर २०२२.६२ को बिन्दुमा पुगेर रोकिएको छ ।

Advertisement
Advertisement

यस साता कुल ६ दिन शेयर कारोबार भएकोमा २ दिन बजार हरियो रहेर बन्द भयो भने बाँकि दिन बजार रातो भएर बन्द भयो ।आइतबार नेप्से सूचक ७।७२ अंकले घटेको थियो भने सोमबार सूचक ७।४१ अंकले घट्यो । मंगलबार सूचक १।८५ अंकले बढ्यो भने बुधबार २।८६ अंकले बढ्यो । त्यस्तै बिहिबार सूचक १८।३० अंकले घट्यो भने आज शुक्रबार सूचक १६।९३ अंकले घट्यो ।

यस साता भर कुल ९ अर्ब ६४ करोड ५४ लाख ३० हजारको कारोबार भएको छ । आइतबार २ अर्ब ४ करोड, सोमबार १ अर्ब ७२ करोड, मंगलबार १ अर्ब ३३ करोड, बुधबार १ अर्ब ५२ करोड, बिहिबार १ अर्ब ७२ करोड र शुक्रबार १ अर्ब २९ करोडको कारोबार भएको छ ।

यस साता नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडिसीएल० को ९७ लाख कित्ता बढी संस्थापक शेयर सुचिकृत भएको छ । कम्पनीले लिलाममा ल्याएको ९७ लाख ९५ हजार ५ सय ५ कित्ता संस्थापक शेयर सुचिकृत भएको हो ।

Advertisement

यस साता एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका छन् । एनआईबिएल सहभागिता फण्डले कर सहित ७।२०५ र एनआईबिआले प्रगति फण्डले कर सहित ४।२० ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top