पाल्पामा बुवाको हत्या आरोपमा १४ वर्षीय छोरा पक्राउ

१२ भदौ ,काठमाडौं ।

पाल्पामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ।शनिबार राति करिब ८ बजे माथागढी गाउँपालिका ४ नेटा बस्ने १४ वर्षीय बालकले आफ्नै ४५ वर्षिय बुवा तिलबहादुर मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

उनीहरूबीच गए राति झगडा भएको थियो।त्यसक्रममा चिर्पटले तिलबहादुरको टाउकोमा हिर्काएका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले १४ वर्षीय छोरालाई नियन्त्रणमा लिएको छ।

उनको उमेर प्रमाणित गरी कानुनी कारबाही अघि बढाउने प्रहरी नायब उपरीक्षक थापाले बताए। शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाइएको छ।प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top