NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ? आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु आइतवार पुस ६ , २०८२
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

बेलायतको अर्थतन्त्र ओरालो, देखियो मन्दी

सोमवार अशोज १० , २०७९
Reading Time: 1 min read
A A
दीगो विकास लक्ष्य हासिल गर्न ३०३ अर्व अमेरिकी डलरको आवश्यकता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० असोज,एजेन्सी ।

दोहोरो अंकको मुद्रास्फीति र पाउन्ड स्टेर्लिङ कमजोर बन्दै जाँदा बेलायतको अर्थतन्त्रमा मन्दीको संकेत देखा परेको छ। पछिल्लो समय बेलायतको मुद्रा पाउन्ड स्टेर्लिङ अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गएको छ। पाउन्ड स्टेर्लिङ सोमबार अमेरिकी डलरको तुलनामा ४ प्रतिशतले कमजोर बनेको छ।

पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर बनेको छ। गत साता बेलायती प्रधानमन्त्री लिज ट्रसले ५० वर्षपछि कर प्रणालीमा हेरफेर गरेकी थिइन्। योसँगै बेलायतको मुद्रा बजार झनै कमजोर बन्दै गएको छ। रुस र युक्रेनको युद्धले इन्धनको मूल्यमा आएको बढोत्तरीसँगै धर्मराएको बेलायतको अर्थतन्त्र प्रधानमन्त्री ट्रसले ल्याएको नयाँ कर प्रणालीले झनै कमजोर बनेको छ ।

LS Auto

विपक्षी पार्टीका केन क्लर्कले आइतबार अहिलेको सरकारको कर प्रणालीले पाउन्ड स्टेर्लिङ झनै कमजोर हुने भन्दै कडा आलोचना गरेका छन् । उनले बेलायत सरकारको कर प्रणलीमा हेरफेर गर्ने निर्णयले धनीहरुलाई मात्रै फाइदा भएको आरोप पनि लगाएका छन् ।

यसअघि प्रधानमन्त्रीको दौडमा रहदा समेत ट्रसले कर नीति र बेलायतको अर्थव्यवस्थालाई नै चुनावी एजेन्डा बनाएकी थिइन । केही महिना अघि मात्रै बेलायतको अर्थतन्त्रलाई भारतले पछि पारेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषको अध्ययन प्रतिवेदनलाई उदृत गरिएअनुसार भारतले विश्वकै अर्थतन्त्रको ३.५ प्रतिशत हिस्सा ओगटेको छ ।

पहिलो चौमासिकमा १३.५ प्रतिशतले वृद्धि हुँदा भारतीय अर्थतन्त्रको आकार ३ हजार ८ सय ९४ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यसअघि भारतभन्दा बेलायत निकै अघि देखिएकोमा भारतले गरेको उच्च वृद्धिले बेलायत पछि परेको छ ।

सबैभन्दा बढी अमेरिकाले २४ र चीनले १९ प्रतिशत हिस्सा ओगटेका छन् भने भारतभन्दा अघि जापान र जर्मनी रहेका छन् । आइएमएफको अध्ययनले भारत सन् २०२७ मा संसारको चौथो ठूलो र २९ मा तेस्रो ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्षेपण गरिएको छ ।

Tags: #अर्थतन्त्रमा मन्दीको संकेत#बेलायत#बेलायतको अर्थतन्त्र#बेलायतको मुद्रा कमजोर बन्दै

लोकप्रीय

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२

विचार

थप समाचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?
ताजा समाचार

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.